छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । ललितपुरको शंखमुलस्थित लिटिल फ्लावर पब्लिक स्कुलमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

ललितपुर प्रहरीले बागलुङ स्थायी घर भई कुपन्डोल बस्दै आएका २३ वर्षीय अशोक परियारलाई पक्राउ गरेको हो । ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले परियारलाई हात्तिबनबाट नियन्त्रणमा लिइएको बताए । ‘घटनाबारे अनुसन्धान भइरहेको छ’, उनले भने ।

याे पनि पढ्नुस् : कक्षा ९ मा पढ्ने छात्रालाई शिक्षकको म्यासेज- पिल्स खायौ त ?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *