काठमाडौँ । यही असार मसान्त भित्र लाइसेन्स नवीकरण नगरे बीमा अभिकर्ता तथा सर्भेयरको लाइसेन्स खारेज हुने भएको छ ।
बीमा प्राधिकरणले एक सूचना जारी गर्दै असार मसान्त भित्र नवीकरण गर्न आग्रह गरेको छ।
गत कात्तिक २१ गतेभन्दा अघि दर्ता भएका तथा नवीकरण भएका सम्पूर्ण सर्भेयर र तथा बीमा अभिकर्ताले यही असार मसान्तभित्र नवीकरण गरिसक्नु पर्नेछ । सो समयसम्म नवीकरण नभए स्वत: रद्द हुने प्राधिकरणले जनाएको छ ।

Leave a Reply