बजेटको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादी पाटीले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको संसदीय दलको उपनेता राजेन्द्र पाण्डेले बताए।

बजेटको विषयलाई लिएर असन्तुष्टि जनाउँदै आइरहेको थियो। प्रधानमन्त्री प्रचण्ड माग सम्बोधन गर्ने तयार भएपछि पक्षमा मतदान गर्ने निर्णय गरेको हो। जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेट आज पारित गर्ने तयारी छ।

Comments

One response to “बजेटको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय (भिडिओ)”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    के छ र उपाय

Leave a Reply

Your email address will not be published. Required fields are marked *