गुल्मीमा खोलाले बगाउँदा बाबुछोरीको मृत्यु

रुपन्देही । गुल्मीको मालिका गाउँपालिकामा एक ठाडो खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका-२ दर्लिङमा सेतेढुंगा खोलाले बगाउँदा स्थानीय ४१ वर्षीय लीलबहादुर घर्ती र उनकी छोरी ८ वर्षीय बिन्दु घर्तीको मृत्यु भएको वडा नं २ का वडाध्यक्ष विनोद श्रीसले जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *