बालेन शाहले अदालतको अवहेलना गरेको सम्बन्धी रिटको सुनुवाइ ढंगानाको इजलासमा

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अदालतको अवहेलना गरेको भन्दै परेको रिटको प्रारम्भिक सुनुवाइका लागि प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी परेको छ।

अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा बालेनविरुद्ध रिट दर्ता गरेकी थिइन्।

यसअघि आफ्ना निर्णयविरुद्ध उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि बालेनले सरकार र अदालतको आलोचना गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *