राप्रपा अध्यक्ष लिङ्देनले गरे सेनाका पूर्व उपरथीहरुलाई सल्लाहकार समिति सदस्यमा मनोनीत

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली सेनाका अवकाशप्राप्त अधिकृतहरुलाई पार्टीको केन्द्रीय सल्लाहकार समितिमा मनोनीत गरेका छन् ।

उनले सेनाका पूर्व उपरथी, सहायकरथीगरी ११ जनालाई मनोनीत गरेका हुन् ।

मनानीत सल्लाहकार समितिका सदस्यहरुः

१. उपरथी गजेन्द्रबहादुर लिम्बू (अप्रा)– ताप्लेजुङ

२. उपरथी नरबहादुर कंडेल (अप्रा)– गुल्मी

३. उपरथी समीर शाही (अप्रा)– नवलपरासी

४. उपरथी शशीचन्द्र बहादुर सिंह (अप्रा)– काठमाडौ

५. उपरथी सुवर्णबहादुर शाह (अप्रा)– दाङ्ग

६. उपरथी भरतबहादुर खडका (अप्रा)– भक्तपुर

७. उपरथी कुबेर थापा (अप्रा)– ललितपुर

८. उपरथी संजय थापा– (काठमाडौं)

९. सहायकरथी खड्ग मल्ल (अप्रा)– म्याग्दी

१०. सहायकरथी प्रकाश सिंह बोगटी (अप्रा)– मोरङ्ग

११. प्रा.डा.उपरथी होमकुमार लावती (अप्रा)– पाँचथर

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *