काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
आजको बैठक मूलतः पार्टीको संगठन सुदृढ र चलायमान तुल्याउने एवं केन्द्रीय कार्यसमिति बैठकको निर्णय कार्यान्वयन गर्ने विषयमा केन्द्रित हुने प्रवक्ता मोहन श्रेष्ठले बताए।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा पनि हुने बताए।

Leave a Reply