काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद् व्यवस्थापनको विषयमा सरकार गम्भीर रहेको बताएका छन्।
प्रतिनिधिसभाको प्रश्नत्तर कार्यक्रममा बोल्दै उनले भौगर्भिक अध्ययन गरेर बस्तीको बारेमा गम्भीर निर्णय लिनुपर्ने बताए।
उनले भने, ‘विकासको मोडालिटी भौगोलिक अवस्थाको बारेमा, भौगर्भिक अध्ययन गरेर बस्तीको बारेमा गम्भिर र रणनीतिक रुपले नसोच्ने हो भने यस्ता घटनाको भइरहन्छ। यसमा सरकारको ध्यानाकर्षण भएको छ।’

Leave a Reply