काठमाडौं। विश्वकप छनोटअन्तर्गत अहिले वेस्ट इन्डिजविरुद्ध ३ सय ४० रनको लक्ष्य पछ्याइरहेको नेपाल सुरुवातमै दबाबमा परेको छ।
नेपालले २३ रन जोड्दा २ विकेट गुमाएको छ। प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल ५ र भीम सार्की २ रन बनाएर आउट भए। वेस्ट इन्डिजका अल्जारी जोसेफ र जेसन होल्डरले एक एक विकेट लिए।

Leave a Reply