काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालय घण्टीघरमा झण्डोत्तोलन गरिएको छ ।
सभापति रवि लामिछानेलगायतका नेताहरूले झण्डोत्तोलनपछि पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

Leave a Reply