अपडेट : यी हुन् कोशीमा बाढी पहिरोका कारण बेपत्ता २६ जना, कति भयो क्षति ? (सूची)

विराटनगर । गएरातिको अविरल वर्षाका कारण कोशी प्रदेशमा ठूलो क्षति पुगेको छ ।

बाढी पहिरोमा परी ठूलो संख्यामा धनजनको क्षति भएको आशंका गरिएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म विभिन्न जिल्लामा गरी २६ जना बेपत्ता भएका छन् । एक जनाको मृत्यु भएको छ ।

विभिन्न ठाउँमा पुल भत्किएका छन् । जसका कारण राजमार्ग अवरुद्ध भएका छन् ।

थप विवरण

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *