काठमाडौ । भुटानसहित भारत हेर्ने नेपाली राजदूत शंकर शर्माले भुटानी राजासग भेटघाट गरेका छन् ।
आज भुटानको राजधानी थिम्पुमा भेटघाट भएको राजदूत शर्माले सार्वजनिक गरेका छन् ।
शर्माले भेटमा दुई देशको सम्बन्धलाई अगाडि बढाएर आगामी सम्भावनाका बारेमा छलफल भएको उल्लेख गरेका छन् । राजदूत शर्मा अहिले भुटान भ्रमणमा छन् ।

Leave a Reply