`आदिपुरूष´काे संवाद सच्याउन बालेनकाे चेतावनी, अन्यथा काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग भारतबाटै सच्चिएर नआए काठमाडौं महानगरपालिकामा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर शाहले चेतावनी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै तीन दिनभित्र उक्त शब्द हटाउन भनेका छन् ।

यस्तो छ उनको चेतावनी:

Comments

3 responses to “`आदिपुरूष´काे संवाद सच्याउन बालेनकाे चेतावनी, अन्यथा काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने”

  1. ksp pyl Avatar
    ksp pyl

    जय बालेन ।

  2. Prakash Dahalक्स्क्स Avatar
    Prakash Dahalक्स्क्स

    जय बालेन

  3. Prakash Dahal Avatar
    Prakash Dahal

    जय बालेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *