काठमाडौं । नागरिकताविहीन युवाले आज पनि माइतीघरमा प्रदर्शन गरेका छन् ।

नागरिकता विधेयक यथास्थितिमा राख्न सर्वोच्चले गरेको आदेशविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले ‘अनागरिक कहिलेसम्म ?’ भन्दै प्रश्न सोधेका छन् ।
तराईका विभिन्न जिल्लाबाट आएका युवाहरूले नागरिकताविहीन संघर्ष समिति बनाएर नागरिकता प्राप्तिको लागि दबाब दिएका हुन् ।


Leave a Reply