काठमाडौं । प्रतिनिधिसभा बैठक बसिरहेको छ । एमाले, रास्वपा, राप्रपाको अवरोधका कारण हिजोदेखि स्थगित बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रष्टीकरण दिने सहमतिपछि सुचारु भएको हो ।
विपक्षी दलले उठाएका प्रश्नमाथि प्रधानमन्त्रीले सदनलाई जवाफ दिँदै (लाइभ)

Leave a Reply