रास्वपा सांसद बिन्दबासिनी कंसाकारले शपथ लिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद बिन्दबासिनी कंसाकारको शपथ कार्यक्रम हुँदैछ।

संसद् सचिवालयका अनुसार दिउँसो ३ बजे सिंहदरबार स्थित कानून समितिको हल शपथ कार्यक्रम हुन लागेको हो।

रास्वपाले सांसद डा. ढाकाकुमार श्रेष्ठको व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि कारबाही गरेको थियो।

श्रेष्ठलाई कारबाही गरेपछि समानुपातिकतर्फबाट कंसाकारलाई सांसद बनाएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *