काठमाडौं । विनु यादवले सरकारसँग सहमति भएपछि अनशन तोडेकी छन् । आज सरकारसँग ५ बुँदे सहमति भएपछि यादवले १५ औं दिनमा अनशन तोडेकी हुन् ।
आज नेपाल सरकारका तर्फबाट गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव जितेन्द्र बस्नेतले र विनु यादवले सहमतिमा हस्ताक्षर गरेका छन् ।

यस्ताे छ सहमति:


Leave a Reply