नेकपा एसले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएको छ।

जेष्ठ ४ गते दिनको ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्य तथ्य छानबिन गर्न माग गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत आजै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *