घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको मूल्य ८ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन ८ सय रूपैयाँले घटेर प्रतितोला एक लाख १० हजार ८ सय रूपैयाँ कायम भएको छ ।

बिहीबार प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख १० हजार २५० रूपैयाँमा झरेको छ ।

प्रति तोला ५५ रूपैयाँले घटेर चाँदी एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *