बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको चौथो दिन बुधबार सुनको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन चार सय रुपैैयाँले वृद्धि भएर प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लाे दिन मंगलबार मात्रै एक लाख १० हजार छ सय ५० रुपैययाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी तोलामा एक हजार चार सय ४५ रुपैयाँमा स्थिर रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *