काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।
उनलाई चाबहिलबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर केसीले नेपाल प्रेसलाई बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणलाई बिहान प्रहरीले निवासबाटै पक्राउ गरेको थियो ।

Leave a Reply