प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक ३० मिनेटका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले बताए ।

अर्थमन्त्री डा. प्रकाशशरण महत राष्ट्रियसभा विनियोजित विधेयकमाथिका सिद्धान्त र प्राथमितामा उठेका विषयमा जवाफ दिन जानुपर्ने भएकाले बैठक स्थगित भएको हो । प्रतिनिधिसभामा पनि प्रिबजेटबारे छलफल भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *