चितवन २ को मतगणना सुरु

काठमाडौं । चितवन २ को मतगणना सुरु भएको छ। इच्छाकामना गाउँपालिका १ र ३ बाट मतगणना सुरु गरिएको हो ।

त्यहाँ रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका राम न्यौपाने चुनावी मैदानमा छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *