बारा २ मा उपेन्द्र यादवको प्रारम्भिक अग्रता, रमेश खरेल चौंथो

बारा । बारा २ को मतगणनाको प्रारम्भिक नतिजा आएको छ। ६७० मत गणना हुँदा जसपाका उम्मेदवार उपेन्द्र यादवले २२४ मत ल्याएर अग्रता लिएका छन्।

उनलाई जनमतका शिवचन्द्र कुसवाहले १७० मत ल्याएर पछ्याइरहेका छन्। १६६ मत ल्याएर एमालेका पुरूषोतम पौडेल तेस्रो स्थानमा छन् भने रास्वपाका रमेश खरेलले ८० मत ल्याएर चौथो स्थानमा छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *