आचारसंहिता उल्लंघनमा रास्वपाले माफी माग्ने सहमतिपछि किरण माविको मतदान सुचारु

चितवन । चितवन २ अन्तर्गत नयाँ किरण कमलकुसुम मावि भरतपुर ११ मतदान केन्द्रमा रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेको छ । मतदानस्थलमा घण्टी बजाउँदै नाराबाजी गरेपछि झडप भएको थियो ।

झडपका कारण स्थगित भएको मतदान सर्वदलीय सहमतिसँगै ४ घण्टापछि सुचारु भएको छ । दलहरूबीच ४ बुँदे सहमति भएको छ ।

 

Comments

One response to “आचारसंहिता उल्लंघनमा रास्वपाले माफी माग्ने सहमतिपछि किरण माविको मतदान सुचारु”

  1. ksp pyl Avatar
    ksp pyl

    हरूवाहरूले बहाना निकाल्न थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *