नेकपा एसले नन्दा चपाईंलाई राज्यमन्त्रीमा पठाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा पठाउने भएको छ ।

राष्ट्रिय सभा सदस्य चपाईंलाई आजै शपथ गराउनेगरी सरकारमा पठाउन लागेको नेकपा एसका अध्यक्ष माधव नेपालले नेपाल प्रेसलाई जानकारी दिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा यससअघि नै सोही पार्टीका प्रकाश ज्वाला मन्त्री छन् । प्रधानमन्त्रीले आठौं पटक आज मन्त्रीपरिषद् विस्तार गर्दा कांग्रेसका एनपी साउद पनि परराष्ट्र मन्त्रीका रूपमा शपथ लिँदैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *