काठमाडौं । सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
जारी बैठकमा बिहीबार सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रमको कार्यान्वयन, लगायतका मन्त्रालयगत नियमित एजेण्डामाथि छलफल भइरहेको बताइएको छ ।

सातामा दुईपटक सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेकोमा आज शुक्रबार पनि क्याबिनेट बोलाइएको हो ।

Leave a Reply