काठमाडौं। नेपाल प्रहरीका दुई नायब महानिरिक्षक(डीआईजी)को सरुवा भएको छ।
मन्त्रिस्तरीय निर्णयबाट किरण राणा बागमती प्रदेश प्रमुख र उमेशराज जोशी लुम्बिनी प्रदेश प्रमुखमा सरुवा भएका हुन्।
टेकप्रसाद राई र दीपक थापा एआईजीमा बढुवा भएपछि दुवै प्रदेश प्रहरी प्रमुख रिक्त थिए।

Leave a Reply