काठमाडौं । सत्ता गठबन्धन दलहरूको बैठक बालुवाटारमा जारी रहेको छ ।
कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा सहमति जुटाउन बैठक बसिरहेको हो ।
यसअघि बुधवार कुन दलले कति मन्त्रालय लिने भन्ने सहमति लगभग जुटिसकेको छ ।
मन्त्रालयको संख्या र मन्त्रालय टुंगो लगाएर आजै शपथको तयारी गरिएको छ ।

Leave a Reply