सन्दीपलाई थुनामा पठाउने न्यायाधीशकै इजलासमा फैसलाकाे पेशी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कारको आरोपको फैसलाका लागि थुनछेक आदेश गरेकै न्यायाधीशको इजलासमा पेशी परेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेशी परेको हो । यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *