काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा इटालीका भिनसेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ-एन्फाको कार्य समिति बैठकले पदपूर्ति समितिको सिफारिसअनुसार अल्बर्टो एनेसलाई नियुक्त गरेको जनाएको छ ।

Leave a Reply