काठमाडौं । जुवा खेलिरहेको अवस्थामा बौद्धबाट १५ जना पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका- ६ बौद्ध तीनचुलीस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ३ लाख ३६ हजार ५ सय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।
घटनास्थलबाट ३१ बुक तास पनि बरामद भएको बताइएको छ ।

Leave a Reply