वागमती प्रदेशमा फागुन १ गते सार्वजनिक विदा

हेटौंडा । वागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने भएको छ ।

२४ माघमा बसेको मन्त्रिपषिद्को बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *