काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा बैठक सुरू भएको छ । आज मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची छ ।
यद्यपि गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्तिले विश्वासको मत दिने/नदिने अहिलेसम्म निर्णय नगर्दा मुख्यमन्त्री रावलको पद धरापमा परेको छ । नागरिक उन्मुक्तिका सातैजना सांसद काठमाडौंमा छन् ।
यद्यपि शीर्ष नेताहरू अझै छलफलमा छन् ।

Leave a Reply