नयाँ नागरिकता लिन रवि आउनु अगावै जिप्रकामा भिडभाड, सुरक्षामा कडाइ

काठमाडौं । निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नयाँ नागरिकता लिने प्रक्रियाका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय जाँदैछन् छन् । उनी आउनु अगाडि नै जिप्रका परिसरमा भिड बढेको छ ।

सर्वोच्च अदालतले शुक्रवार फैसला सुनाएपछि रवि नागरिकता विहीन छन् । उनी आज नयाँ नागरिकताका लागि जिप्रका जान लागेको हुन् ।

अहिले जिप्रका परिसरमा रविका कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति छ । प्रहरी सुरक्षा बढाइएको छ ।

Comments

One response to “नयाँ नागरिकता लिन रवि आउनु अगावै जिप्रकामा भिडभाड, सुरक्षामा कडाइ”

  1. मीझार सारु मगर Avatar
    मीझार सारु मगर

    १, भ्रष्टाचारको फाईल खोल्ने प्रतिवद्धता
    २, निर्मलाका हत्याकाण्ड पुनः अनुसन्धान
    ३, कुर्मी प्रकरणलाई न्याय अनुसन्धान
    ४, अन्यायको सिमा नाघेर आत्मदाह प्रेम
    ५, अनावश्यक सुरक्षाकर्मी फिर्ता प्रकृया लगायत धेरैको विषयमा भएकोे हुँदा ती दलाल तस्करी भ्रष्टाचार नेता, कार्यकर्ता कर्मचारीहरुले राष्ट्रिय ढुकुटी दोहन गर्नमा अबरोध गरिएको कारणबाट उहाँको सबै पदहरु षड्यन्त्रमा जालझेल गरी निवर्तमान उपप्रधान तथा गृहमन्त्री निर्दोष #रवि लामिछानेलाई सबैले मिलेर फँसाएका हुन् ।
    सबैले चेतना भया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *