काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा साढे १२ बजे बैठक बस्न लागेको हो ।
उपसभामुख पदको निर्वाचन अघि बैठक बस्न लागेको नेकपा एसका एक नेताले बताए । यसअघि सभामुखको निर्वाचनमा नेकपा एसले कांग्रेसकी ईश्वरी न्यौपानेको पक्षमा मतदान गरेको थियो ।

Leave a Reply