सभामुख निर्वाचित भएपछि देवराजको प्रतिबद्धता- संसदलाई निष्पक्ष र स्वतन्त्र ढंगबाट अघि बढाउँछु

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले आफूले निष्पक्ष र स्वतन्त्र ढंगबाट संसदलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै विगतबाट शिक्षा लिएर अघि बढ्ने बताए ।

उनले दलीय व्यवस्थामा दलहरूको सुझाव लिएर निष्पक्ष ढंगबाट संसदलाई गति दिने विश्वस्त पारे ।

Comments

One response to “सभामुख निर्वाचित भएपछि देवराजको प्रतिबद्धता- संसदलाई निष्पक्ष र स्वतन्त्र ढंगबाट अघि बढाउँछु”

  1. bharat kumar Thapa Avatar

    दलित व्यवस्थाको अब्बल अवस्था देखाउनुस् बधाई तथा शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *