काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले परराष्ट्र मन्त्रालय त्यागेका छन् ।
उनलाई उपप्रधानसहित भौतिक तथा पूर्वाधार तथा मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी भए पनि श्रेष्ठलाई मन्त्रालय हेरफेर गरिएको माओवादी उच्च स्रोतले जनाएको छ ।

Leave a Reply