काठमाडौँ । सोमबार सेयर बजारमा कारोबारको शुरुवाती चरणदेखि नै सुधार देखिएको छ । यो समाचार तयार पार्दा सम्म (११:२० बजे) बजार २०.६३ अंकले बढेको छ । यतिबेलासम्म समग्रमा बजार १.१० प्रतिशतले बढेको हो ।
कारोबार भएको २० मिनेटमा झण्डै २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । विगतको इतिहास हेर्दा अर्थमन्त्रीमा विष्यु पौडेललाई सेयर बजारले पत्याउँदै आएको छ ।
आज प्रि ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको थियो । अहिले नेप्से १८८७.८३ विन्दुमा छ । कारोबार भइरहेको छ।

Leave a Reply