काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा संसदीय दलको नेता छान्न समिति बनाइएको छ ।
प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार मिथिलेशकुमार सिंह संयोजक रहेको समिति गठन गरिएको हो । समिति सदस्यहरूमा अर्जुन थापा र दीपेन्द्र झा रहेका छन् ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ५ गरी जसपाको १२ सीट रहेको छ ।

Leave a Reply