एमबाप्पेलाई मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले

काठमाडाै‌ं ।फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिएका छन् । पराजयसँगै दुःखी बनेका एमबाप्पेलाई राष्ट्रपतिले मैदानमा पुगेर सान्तवना दिएका हुन् । फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुगेका थिए ।

एमबाप्पेको ह्याट्रिकले अतिरिक्त समयको खेल बराबरीमा टुंगिएको सुनिश्चित गरे पनि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४ –२ ले हराएको थियो ।

Comments

One response to “एमबाप्पेलाई मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले”

  1. मीझार सारु मगर Avatar
    मीझार सारु मगर

    अन्तराष्ट्रिय जगतमा देशको बागडोर सम्हालेका नेतृत्वले खेलाडीलाई मैदानमै पुगेर यसरी महामहिम राष्ट्रपतिले यसरी सान्त्वना दिन्छन् ।तर, विडम्बनापूर्ण भनौ या के भनौं हाम्रा देशका राष्ट्रपति केवल केपी ओलीको गोटी जस्तै बनेका हुन् त ? अन्तष्ट्रिय जगतमा नेपाल र नेपालीलाई परिचय दिने क्रिकेटर सन्दीप लामिछानेलाई NGO र INGO का एजेन्सीको डलरमा नेता र मन्त्रीको मिलेमतोमा एकजना वेश्यालाई प्रयोग गरि मान, प्रतिष्ठा र इज्जतलाई माईती नेपाल नामक संस्थालाई बेचि दिए । थुइक्क जिन्दगी !😘

Leave a Reply

Your email address will not be published. Required fields are marked *