मेस्सीले बराबरी गरे म्याराडोनाको विश्वकप कीर्तिमान

दोहा। लियोनल मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल असिस्ट गर्ने कीर्तिमान बराबरी गरेका छन्।

उनले डीएगो म्याराडोनाको नाममा रहेको ८ गोल असिस्टको कीर्तिमान बराबरी गरेका हुन्।

मेस्सीले जारी विश्वकपको सेमिफाइनलमा क्रोएसियाविरुद्ध ६९ औं मिनेटमा जुलियान अल्भारेजका लागि असिस्ट गरेका हुन्।

Comments

One response to “मेस्सीले बराबरी गरे म्याराडोनाको विश्वकप कीर्तिमान”

  1. Min kumar Meghee Avatar
    Min kumar Meghee

    Yes

Leave a Reply

Your email address will not be published. Required fields are marked *