सप्तरी ३ मा कांग्रेसका यादव विजयी

काठमाडौं । सप्तरी ३ मा कांग्रेसका दिनेशकुमार यादव विजयी भएका छन् ।

उनले नेकपा एमालेका राताकान्त चौधरीलाई पराजित गरेका हुन् ।

यादवले २६ हजार १६६ मत पाउँदा चौधरीले २२ हजार ३०० मत पाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *