काठमाडौं । झापा क्षेत्र नं. ३ प्रदेशसभा २ मा नेकपा एमालेका छविलाल चुडाल विजयोन्मुख बनेका छन् ।
पछिल्लो मत परिणामअनुसार चुडाल १७५५५ मतसहित लिड गरिरहेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका पूर्णसिंह राजवंशीले १२५८६ मत ल्याएका छन् ।
निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले अन्तिम मतपरिणाम भने भेरिफाइ भइरहेको नेपाल प्रेसलाई जानकारी दिए ।

Leave a Reply