काठमाडौं । झापा क्षेत्र नं. ३ प्रदेशसभा १ मा सत्ता गठबन्धन तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका भूमि प्रसाद राजवंशी विजयी बनेका छन् ।
अन्तिम मत परिणामअनुसार राजवंशीले २०७७० मतसहित निर्वाचित हुँदा नेकपा एमालेका बसन्त कुमार बाँनियाले १९७०१ मत प्राप्त गरेका निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जनाएका छन् ।

Leave a Reply