अमेरिकी राजदूत थम्पसनले गरे नेपाली मःमःको प्रशंसा

काठमाडौं । अमेरिकी राजदूत डीन आर. थम्पसनले नेपाली खानाको प्रशंसा गरेका छन् । उनले नेपाली फुड ब्लगर सिद्धार्थ घिमिरेले आफू र पत्नी जेनलाई स्वादिष्ट खाना मम खुवाएको भन्दै प्रशंसा गरे ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत तस्बिरसहित नेपालको फुड कल्चरबारे संवाद गर्दै स्वादिष्ट खाना हेरिएको उनले उल्लेख गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *