विराटनगर। उदयपुर क्षेत्र नम्बर २ (१) बाट नारायण बुर्जा मगर विजयी भएका छन्। एमालेका देवराज तामाङलाई ३५ मतले हराउदै दोश्रो कार्यकालका लागि जिजयी भएका हुन् ।
बुर्जा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । उनी यसअघि पनि प्रदेशसभा सांसद थिए । मगरले ८ हजार १०५ मत ल्याउँदा एमालेका राईले ८ हजार ७० मत मात्रै ल्याए ।

Leave a Reply