विराटनगर । एमाले नेता योगेश भट्टराईले अग्रता बनाएका छन् । मतगणना सुरु भएदेखि नै माओवादीका खेल प्रसाद बुढाक्षेत्रीसँग पछाडि परेका भट्टराईले कमब्याक गरेका छन् ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार योगेशले २० हजार २७३ मत पाएका छन् भने बुढाक्षेत्रीको २० हजार १३७ मत ल्याएका छन् । भट्टराई १३६ मतले अग्रता लिएका हुन् ।

Leave a Reply