मकवानपुर २ मा विरोध खतिवडाले अग्रता लिनै सकेनन्

हेटौंडा । मकवानपुरको मतगणना जारी छ । मकवानपुर २ मा ४३ हजार २३२ मतगणना हुँदा एमालेको अग्रता कायमै छ ।

एमालेका महेश बर्तौलाले १७ हजार २५५ मत ल्याउँदा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेको नेकपा एसका विरोध खतिवडाले १५ हजार ३४८ मत ल्याएर पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा ६ हजार ८९ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *