प्युठान । पाँच दलीय गठबन्धनको बलियो पकड रहेको प्युठानमा नेकपा एमालेका नेता सुर्य थापाले निरन्तर अग्रता बढाएका छन् ।
गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेल करिव ३ हजार मतले पछि परेकी छन् ।
थापाले २५ हजार १२५ मतका साथ अग्रदा लिइरहदा पौडेलले २१ हजार ७९९ मतले पछ्याइरहेकी छन् । हालसम्म गौमुखी,ऐरावती,नौबहिनी,झिुमरुक र मल्लरानी गाउँपालिकाको मतगणना सकिएको छ ।

Leave a Reply